अविरल जनसाहित्य यात्रा–५७ मा प्रा.डा.सुधन पौडेलका एक दर्जन सशक्त कविता गुञ्जिए
रमेश पोखरेल, २०७६।२।१० जेठ १० गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत साढे चार वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ५७औँ शृङ्खला भव्यरूपमा सम्पन्न गरियो । जनसाहित्यिक मञ्च, नेपालकी उपाध्यक्ष प्राज्ञ नर्मदेश्वरी सत्यालकोे अध्यक्षता एवम् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव, साहित्य सन्ध्याका […]
पुरा पढ्नुहोस्