साहित्य सन्ध्यामा जनपक्षीय गीतसङ्गीतको प्रभावकारिता विषयक चर्चा तथा कविगोष्ठी सम्पन्न
रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९३ औँ शृङ्खला चैत्र २ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलामा नेकपा केन्द्रीय सदस्य एवम् सांस्कृतिक अभियन्ता मणि थापा प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा नेकपा केन्द्रीय सदस्य एवम् संस्कृति विभाग प्रमुख […]
पुरा पढ्नुहोस्