राम विनयलाई नेपाली वाङ्मय साधना सम्मान प्रदान

नेपाल वाङ्मय परिषद धनगढी, कैलालीको आयोजनामा कुलेश्वर आवास परिवार कल्याण संस्था, कुलेश्वरमा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्वमा सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । भुवन बोहरा निस्तेजले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्रष्टा राम विनयलाई वि.स. २०७५ का लागि नेपाली वाङ्मय […]

पुरा पढ्नुहोस्

साहित्य सध्याको ३ सय ९०औं शृङ्खलामा “समाज बादी यथार्थवाद र नेपाली साहित्य” बिषयक चर्चा

साहित्य सन्ध्याको नियमित मासिक ३९० औँ शृङ्खला पुस ७ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन प्रशान्त खरेलले गर्नुभएको थियो । समारोहका अतिथिहरूमा प्राज्ञ डा.हेमनाथ पौडेल, जनगायक जे.बी.टुहुरे, गायक […]

पुरा पढ्नुहोस्

साहित्य सन्ध्यामा ‘नेपाली कवितामा नारी चेतना’ परिचर्चा तथा कविगोष्ठी सम्पन्न

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३८९ औँ शृङ्खला मङ्सिर १ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँमा ‘नेपाली कवितामा नारी चेतना’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो । साहित्य सन्ध्याका पूर्व सल्लाहकार तथा पूर्वमन्त्री शान्ता मानवीको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको संयोजन तथा सञ्चालन जयन्ती स्पन्दनले गर्नुभएको थियो । समारोहका […]

पुरा पढ्नुहोस्