पूर्णाङ्क १७४, कार्तिक २०७५
[googlepdf url=”https://sahityasandhya.org.np/wp-content/uploads/2018/10/Issue-174.pdf” download=”Download” ]
पुरा पढ्नुहोस्[googlepdf url=”https://sahityasandhya.org.np/wp-content/uploads/2018/10/Issue-174.pdf” download=”Download” ]
पुरा पढ्नुहोस्[googlepdf url=”https://sahityasandhya.org.np/wp-content/uploads/2018/10/Issue-173.pdf” download=”Download” ]
पुरा पढ्नुहोस्रमेश पोखरेल, काठमाण्डौ, असोज २० गते शनिबार बिहान ८ बजे सहयोगीनगर, कोटेश्वरमा सहयोगीनरगर विकास समाज, सहयोगी युवा क्लब र झोलुङ्गे पुल–पूmलबारी टोल सुधार समितिको संयुक्त आयोजनामा भित्रिनै लागेका नेपालीका महान चाडबाडहरू दसैँ, तिहार, छठ, इदुल फित्र, नेपाल सम्बतका सुखद उपलक्ष्यमा शुभकाममना आदानप्रदान विशेष समारोहको आयोजना गरियो । सहयोगीनगर विकास समाजका अध्यक्ष धनपति सापकोटाको अध्यक्षतामा सम्पन्न […]
पुरा पढ्नुहोस्असोज १२ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत चार वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ५० औँ शृङ्खला भव्यरूपमा सम्पन्न गरियो । नेपाली साहित्य, संस्कृति र राजनीतिमा कृयाशील नेता मणि थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक […]
पुरा पढ्नुहोस्रमेश पोखरेल, काठमाडौं २०७५।०६।०६ साहित्य सन्ध्याको नियमित मासिक ३८८ औँ शृङ्खला यसपटक असोज ६ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा ‘संस्कृतिमा वैज्ञानिकीकरण चर्चा तथा कविगोष्ठी’ गरी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेष समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार […]
पुरा पढ्नुहोस्निर्धन विकास बचत तथा ऋण सहकारी संस्था लि.ले यही भदौ १६ गते शनिबार अपराह्न १.३० बजे शिवशक्ति पार्टी प्यालेस, महादेवस्थान, कोटेश्वरमा नेपाली हिन्दु महिलाको महान् चाड तीजको उपलक्ष्यमा ‘तीज विशेष समारोह’को आयोजना गरियो । संस्थाको शिक्षा उपसमितिको आयोजनामा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता शिक्षा उपसमितिकी संयोजक शारदा कडायतले गर्नुभएको थियो भने उक्त विशेष समारोहकी प्रमुख […]
पुरा पढ्नुहोस्