प्रा.डा.देवबहादुर रोकालाई ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ अर्पण गरिने
स्याङ्जा जिल्लाको अर्जुनचौपारीमा माता धर्मकुमारी रोका र बुबा टेकबहादुर रोकाका सुपुत्रका रूपमा मध्यम वर्गीय परिवारमा जन्मिएर पनि भारतको लखनउ र बनारसबाट आयुर्वेदको कायचिकित्सामा उच्च शिक्षा […]
