कवि गीता सापकोटाको ‘भान्से बाहुनी’ कवितासङ्ग्रह लोकार्पित
रमेश पोखरेल, काठमाडौं वैशाख १५ गते शनिबार रत्नराज्य माध्यमिक विद्यालय मध्य बानेश्वर, काठमाडौँको सभाकक्षमा कवि गीता सापकोटाको कवितासङ्ग्रह ‘भान्से बाहुनी’ प्रा.डा.वासदेव त्रिपाठीले लोकार्पण गर्नुभयो । […]
