साहित्य सन्ध्याको ४६४ औँ नियमित मासिक विशेष शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’का विषयमा विशद परिचर्चाका साथ विशेष कविगोष्ठी सम्पन्न
२०८२ असार ७ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा साहित्य सन्ध्याको नियमित मासिक ४६४ औँ शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा परिचर्चा गरियो र […]
