‘अविरल जनसाहित्य यात्रा–१११’ मा कुशल स्रष्टा एवम् सशक्त प्रगतिवादी कवि निरञ्जना चन्द ‘निरु’का एक दर्जन कविता गुञ्जिए

जुलाई 25, 2026 Ramesh Pkoharel 0

साउन ९ गते शनिबार अपराह्न ठिक १ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७२ सालदेखि अविच्छिन्न रूपमा आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को […]

साहित्य सन्ध्याको ४७८ औँ नियमित मासिक शृङ्खलामा ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयमा विशद चर्चा गरिनुका साथै ‘अष्टावक्र महागीतामृत’ कृतिको परिचर्चाका साथ विशेष कविगोष्ठीको आयोजना गरियो

जुलाई 18, 2026 Ramesh Pkoharel 0

२०८३ साउन २ गते शनिबार अपराह्न १ बजे आर.आर.क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँको सभाकक्षमा साहित्य सन्ध्याको नियमित मासिक ४७८ औँ विशेष शृङ्खलामा ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयमा विशद […]